दोङ राजा ह्रेन्जेन दोर्जेको जिबनमा आधारित तामाङ गीत सार्वजनिक

काठमाडौ : तेमालको दोङ राजा ह्रेन्जेन दोर्जेको जिवनमा आधारित तामाङ गीतको अडियो बरिस्ठ गायक चन्द्र कुमार दोङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलन गरि उक्त गीत सार्बजनिक गरिएको हो कार्यक्रममा पहिलो तामाङ गीत रेकर्ड गर्न सफल तामाङ इतिहासकै पहिलो तामाङ गायक चन्द्र कुमार मोक्तानको प्रमुख अतिथि सम्पन्न भएको हो ।

सामाजसेवी सि वी लामाको लागानीमा ऐतिहासिक ह्रेन्जेन दोर्जेको गीत जिवनीमा तयार पारिएको हो । तामाङ स्वर सम्राट चन्द्र कुमार दोङको स्वर संगीत रहेको गीतमा साथ इन्दिरा गोले सोनिया लामा रस्मि तामाङ दोङको पनि स्वर सुन्न सक्नु हुने छ।
धेरै खोज र अनुसन्धान गरि हिरा काजी लामाले ऐतिहासिक ह्रेन्जेन दोर्जेको दोङह्राप तयार पारिएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार