भक्तपुर : पछिल्लो समय तामाङ समुदायमा सेलो दोहोरी गीतमा एक लौटि राज गर्न सफल गायक हुन मदन घलन,सुभ कार्यदेखि हरेक सार्वजनिक यातायातहरुमा घलनको गीत नबजेको कुनै ठाउ छैन होला ।
गीत यस्तो रहेको छ
यसरि नै संगीतको कुनै भाषा हुदैन भने जस्तै अहिले तामाङ समुदायको छुट्टै पहिचान बोकेका धादिङ रसुवा नुवाकोटमा बोलेनि तामाङ भाषा म्हेन्दो माया गीतमा आफ्नो स्वर भर्दै नुवाकोटला छामे भन्दै बोलको गीत बजारमा आएका छन ।
म्हेन्दो माया गीतमा आफ्नो पहिचान बनाउन सफल गायीका सिरि लोप्चनको साथमा हालै मदन घलाब युट्युब च्यानलमा यो गीत सार्बजनिक गरिएको हो ।
साइलाप वाइबाको शब्द संगीत रहेको यस गीतलाइ कमल सौरागले एरेन्ज गरेका हुन