हामी नेपाली ग्लोबल शाखा “स्पेन” राष्ट्रिय कार्यसमिति बिस्तार !”अध्यक्षमा शान्त क्षेत्री ।

Hami nepali global

  मिलन लामा दोङ
 236 पटक हेरिएको

न्युयोर्क अमेरिक – जात, धर्म ,बर्ग तथा राजनीतिभन्दा माथी उठेर विश्वभरका छरिएर रहेका राष्ट्र प्रेमी नेपालीहरुलाई जोड्ने महाअभियानमा लागिरहेको हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय संस्थाको “स्पेन “मा पनि आफ्नो राष्ट्रिय कार्यसमिति गठन भएको छन।

उक्त गठन कार्यक्रम शान्त बहादुर क्षेत्रीको अध्यक्षतामा विभिन्न बिभागिय प्रमुख सहित ४१ जनाको कार्यसमिति चयन गरिएको हो भने कान्सुलारमा भोला लामिछाने र उपाध्यक्ष मालती पन्त रहेको छन।

कार्यसमिती विवरण यस प्रकार छ ।

अध्यक्ष
१ शन्त बहादुर क्षेत्री

कन्सुलर
२ भोला लामिछाने

उपाध्यक्ष
३ मालती पन्थ
४ सविता अधिकारी
५ अजय रायमाझी
६ मधुसुदन उपाध्याय

महासचिव
७सुन्दरी लामा शाक्य
८ किरण छन्त्याल
९ अरूण घिमिरे

महिला संयोजक
१० मनिषा बरूवाल कार्की
११ साधना बिष्ट

महिला सह संयोजक
१२ बिनीता दास परियार

योगा संयोजक
१३ दिपक प्रसाद कोईराला

कोषाध्यक्ष
१४ मन्जु गौचन
१५ कुल बहादुर कार्की

मेडीकल डिपार्ट
१६ मन्जु के सी

सदस्यहरूमा
१७ सिता शर्मा
१८ नवराज भट्रराई
१९ सृजना शर्मा
२० हर्क थापा
२१ धिरज क्षेत्री
२२ लक्ष्मण खत्री
२३ विकास मगर
२४ खिम मगर पुन
२५ बेदु राम आचार्य
२६ कमल राज गुरुङ
२७ कुल चन्द्र पन्थी
२८ ध्रुब परियार
२९ याम बहादुर डागी
३० सुरेन्द्र पौडेल
३१ हेम मल्ल ठकुरी
३२ रमेश खतीवडा
३३ शास्त्री टिकाराम कंडेल
३४ रोहीत खत्री
३५ नारायण सुवेदी
३६ अर्जुन कार्की
३७ लव बस्नेत
३८ सविना घिमीरे
३९ राज क्षेत्री
४० नितु शाक्य
४१ लक्षुमान थापा मगर

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय सस्थाले हल सम्म ४३ देशमा आफ्नो संजाल बिस्तार गरिसकेका छन भने स्पेन लगत्तै टर्की ,अष्ट्रेलिया सइप्रास,युएई ,इराक, साउदी लगायत बिश्वभार आफ्नो राष्ट्रिय कार्यसमिति गठन गर्ने तयारी रहेको ग्लोबल अध्यक्ष अमृत लामा बताउनु भयो साथै स्पेन मा नब चयन हुनु भएको सम्पुर्ण राष्ट्रिय कार्यसमिति टिमलाई ग्लोबल अध्यक्ष अमृत लामाले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार