भक्तपुर : प्रभाशमा रहेर पनि तामाङ गीत संगीतलाइ माया गर्दै आउनु भएका म्युजिक प्रोडुसर वाङ्दा दोर्जे बोम्जनको शब्दमा एउटा बिल्कुलै नया पनको तामाङ दोहोरी गीत ॐ म्हा नि पे मे हुँ बजारमा आएको छ ।
चर्चित गायीका श्रीजना स्याङ्तान र कोशिस थोकरको स्वरमा सझिए यस गीतमा संगीत कोशिस थोकरले गर्नु भएको छ ।
सानु बाबु घिसिङले एरेन्ज गरेको यस गीतलाइ फ्या फुल्ला युट्गुब च्यानल बाट बजारमा सार्बजनिक गरिएको छ ।
(गीतको लागी यहा थिच्नु होला)