काठमाडौ : बौद्धमा रहेको म:म प्लाजामा पत्रकार सम्मेलन गरि (मेरो स्टाइ) बोलको गीत सार्बजनिक गरिएको थियो उक्ता कार्यक्रममा अधिकांस टिकटकमा देखिएको कलाकार हरुलाइ देखैएको थियो ।
बरिस्ठ गायक चन्द्र कुमार दोङको प्रमुख आथित्यता सार्बजनिक कार्यक्रममा चर्चित हाँस्य कलाकार बुद्धि तामाङ (हैट) तामाङ कलाकार संघको अध्यक्ष संजीव वाइबा गायक रोज मोक्तान तेमाल अन लाइनका प्रमुख सुदिन दोङ लगायतको बिषेश अथिती रहेको थियो ।
मिलन पाराङ थिङ शन्तोष दोङ संजय लामा कुइसाङ रुम्बा इशा घिसिङ कार्यक्रम प्रस्तोता स्मारिका थिङले टिकटक किङ घोषण गरिएको थियो ।
बिशाल काल्तान को शब्द संगीत रहेको भिडियोलाइ बिक्रम लामाले खिचिएका हुन भने कलर पनि स्वयम बिक्रम लामाको नै रहेको छन ।
पछिल्लो समय ब्यस्त नृत्य निर्देशक युद्ध लामाले निर्देशन गरिएको भिडियो दुच्छे यूट्युब च्यानल बाट हेर्न सक्नु हुने छ ।
भिडियो