समाजसेवी बिकु थोकर द्वारा २२ जना गुफा बसिरहेको लामा हरुलाइ खानाको ब्यबस्था गरिएको छ

ललितपुर : ललितपुरको नारायणडाडा महालक्ष्मी १०मा गुफा बसिरहेको २२ जना लामा हरुलाइ खानाको प्याकेज सहित खानाको ब्यबस्था गरिएको छ ।

४५ दिन सम्म बस्ने गुफाकोलागी तामाङ चलचित्रको अध्यक्ष समेत रहेको थोकरले सबै खानाको ब्यबस्था गरिएको हो ।

गुरु सांग्राम सिङ लामाले नेतृत्व गरिरहेको उक्ता गुफामा अहिले २२ जना प्रशिक्षार्थी हरुले बौद्ध धर्माको बारेमा ज्ञान लिदै हुनु हुन्छ ४५ दिनको प्रशिक्षण पछि स्थानिय स्तरको कामकारबाही गर्न सक्ने सम्मको हुने भनेर हामिलाइ गुरु संग्राम सिंङ लामाले जानकारी दिनु भएको छ भने यो संग्राम सिंङ लामाले अभियान गरेको ४३ औं गुफा अभियान हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार