राम तामाङको गुराँस फुले छ तामाङ ह्वाइ युट्युबबाट सार्वजनिक ।

  ग्राण्ड सम्बाददाता
 159 पटक हेरिएको

काठमाडौ / चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित स्वरमा राम तामाङको गुराँस फुले छ तामाङ ह्वाइ युट्युब मार्फत अडियो गित सार्वजनिक भएको छ ।

प्रज्वल दोङको शब्द रहेको यस तामाङ सेलो गितमा तामाङ समुदायको चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित र स्वर रहेको छ।विश्व दोङलाइ चर्चित सेलो गायिका शसिकला मोक्तानले साथ दिएकी छिन ।

यस गुराँस फुलेछ बनैमा गितको एरेञ्ज आग लामाले गरेका छन भने मिक्सिङ दिपेश प्रधानले गरेको छ ।यो गित सरगम स्टुडियोमा रेकर्डिङ गरिएको छ । यस सेलो गितमा तेमाल भेग र बालपनको यादहरुलाइ समेटिएको छ ।

स्कुल जीवनमा माया प्रेम लगायत तेमाल गाउँपालिकाको परिचय दिएको राम तामाङले जानकारी दिए ।मिडिया पार्टनर शैतिम खवर र ग्राण्ड न्युज नेपाल रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार