हेर्नै पर्ने तामाङ प्रेम गीत,झ्याल्ला पर्दा एकचोटि हेर्नु होला

  ग्राण्ड सम्बाददाता
 102 पटक हेरिएको

भक्तपुर / तामाङ समुदायमा दर्शकले प्रतिक्षित मानिएको तामाङ प्रेम गीत झ्याल्ला पर्दा बजारमा सार्बजनिक भएको छ ।गायक तथा संगीतकार निमा दोङको शब्द संगीतमा तयार पारिएको झ्याल्ला पर्दा कलाकार देखि सबै कुरामा अब्बल देखिएको छ ।

डेड दशकदेखि तामाङ चलचित्रमा कलाकारिता गरि रहेका सदाबहार नायक सागर घिसिङ द्वारा अभिनित तामाङ प्रेम गीत झ्याल्ला पर्दामा पनि आफ्नो उत्कृष्ट अभिनय देखाएका छन,घिसिङको साथै स्मारिका थिङ्ले पनि यसभिडियोमा साथ दिएका छन ट्याङकल लभ स्टोरिमा निर्माण गरिएको भिडियोमा प्रयास तामाङ लाइ मुख्य भुमिकाको रुपमा प्रस्तुत गरिएको छ दोहोरो अभिनयमा मोडल स्मारिका थिङलाइ देख्न सकिने छ भने यो गीतलाइ हाइलाइट युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।

तामाङ गीत संगीतको एक मात्र नृत्य निर्देशक अजय स्याङतान द्वारा निर्देशित यो भिडियोलाइ बिक्रम लामाले छायांकन गरिएको हो ।
भिडियो यस्तो बनेको छ हेर्नु होला

अपेक्षित प्रेम गीत झ्याल्ला पर्दामा हामिले चर्चित गायीका पुजा बोम्जनको स्वर सुन्न सकिने छ,संसारमा बिलरैमात्र सुन्न सकिने स्वर हरुमा एक मात्र गायीका तामाङ समुदायमा पुजा लामाको स्वर सुन्न सकिने छ,भने मेलोडो किंङ गायक निमा दोङको स्वरले सझिएको यस गीतलाइ दर्शकले अत्याधिक मनपराउने मा आयोजक टोली ढुक्क देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार