प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट भएको प्रचण्डले निकालेको निष्कर्ष सही गगनकुमार थापा

  ग्राण्ड सम्बाददाता
 74 पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेकपाका एंव प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट भएको भनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकालेको निष्कर्ष सही भएको कांग्रेस नेता गगनकुमार थापाले बताएका छन् । पार्टी सचिवालय बैठकमा प्रचण्डले राखेको प्रतिवेदनले ओलीमाथि उठेका तमाम प्रश्नलाई संस्थागत गरेको पनि उनको बुझाई छ ।

थापाका अनुसार प्रचण्डले उठाएको प्रश्नको पार्टीभित्र मात्रै नभई खुल्ला रुपमा नै ओलीले जवाफ दिनुपर्नेछ । ओलीमाथि उठेका तमाम प्रश्नहरुको जवाफ संसद र सडकबाट माग्न आफुँहरु तयार रहेको थापाले प्रष्ट्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार