मन्त्रिपरिषदको बैठक २ बजेको लागि सारियो ।

काठमाडौ / प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजको सचिवालय बैठकमा आफुले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

उनले सचिवालय बैठकको सामना गर्ने निर्णय लिएपछि १ बजे बोलाइएको मन्त्रिपरिषदको बैठक २ बजेलाई सारिएको छ ।आजको सचिवालय बैठकमा वामदेव गौतमलाई मन्त्रीका लागि प्रस्ताव गर्ने र अरू पनि मन्त्री हेरफेरबारे निर्णय लिने ओलीनिकट स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार