प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीत ‘जंगे पिल्लर’ सार्वजनिक ।(भिडियो)

गित/संगीत

  ग्राण्ड सम्बाददाता
 149 पटक हेरिएको

काठमाडौं – राष्ट्रिय भावनाको गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको छ।

गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोको फराज अर्पणले छायाँकन र सम्पादन गरेका हुन्।

गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रिय गीत सार्वजनिक गर्दै भने-आगामी दिनमा पनि लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार