ब्लड क्यान्सर पीडित आरुस दोङ्लाइ ६७ हजार १ यस १० रुपैया आर्थिक सहयोग

भक्तपुर : अहिले विस्वनै कोरोना महामारिमा तट्पिरहेका छन ,भने कोहि यस्ता मनकारी ब्यक्ती पनि छन कि संसारमा कहिले बाढी पीडित त कहिले भोग र रोगले तट्पिरहेका ब्यक्तिहरुलाइ आलो घाउमा मलम लगाउने काम गरिरहेका छन ।

काभ्रेका प्रभाव शाली तरुन दलका सभापति दावा लामा यी नै लामा अहिले समाजसेवामा अग्रपंक्तिमा छन,बिगत ५ महिना अगाडी देखि ब्लड क्यान्सरले थला परिरहेका काभ्रे पाँचखाल १ का आशिष् दोङको छोरा बर्षा ३ को आरुस दोङलाइ केही राहत पुर्याउने उदेश्यले काभ्रे नेपाली काङ्ग्रेसका जिल्ला सदस्य अर्जुन सापकोटा नेपाली काङ्ग्रेस क्षेत्रिय उपसभापति बेल लामा भुम्लु गाउँपालिका अध्यक्ष उम्मेदवार तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तस्बिर लामा नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य सान बहादुर तामाङ थ्री एस मिडिया हाउस नेपालका अध्यक्ष समीर लामा समाजसेबी हस्त बहादुर लामा ओम लामा लगाएतले ६७ हजार एक सय दस रुपैया सहयोग रकम बिरामी को परिवारलाई आज हस्तान्तरण गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार