प्रज्वल दोङको तामाङ गीत सुन्तला फिबारी बजारमा

भक्तपुर :लामो समय देखि पत्रकारिता गर्दै आउनु भएको लनाम तामाङले लेखेको गीत भखरै युट्युब मार्फत सार्बजनिक गरिएको छ ,काभ्रेको तेमालमा जन्मिएको लनाम तामाङ हाल मलेसियामा कार्यरत हुनु हुन्छ ।

यसरी नै जापानमा रहेको प्रज्वल दोङ्ले निर्माण गरिएको यश गीतलाइ संगीत र एरेन्ज कार्साङ लामाको रहेका छन भने स्वर सृजना स्याङतान र कार्साङ लामाकै सुन्न सक्नु हुने छ ।
उक्त गीत पातिजात स्टुडियोमा रेकर्डिङ गरिएको हो

गीत 👇️👇️

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार