आकास बुढामगर र उर्मिला तामाङ द्वारा अभिनित माया तिमिलाइ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ

गायक राजिव लामाको गीत माया तिमीलाई सार्वजनिक भएको छ।यस गीतको शब्द,संगीत पनि गायक स्वंयकै रहेको छ।

आकाश बुढा मगर र उर्मिला तामाङको अभिनय रहेको यश गीतको मिक्सिङ,ऐरेन्ज भने वाङच्यु फ्युबा तामाङले गरेका हुन।

भिडियो

जोन राईले सम्पादन तथा निर्देशन गरेको यश गीत हाईलाईट नेपाल नामक युट्युब च्यानलबाट सार्वजानिक भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार