एका एक देवराज स्याङ्तान तामाङ गीत लेखनमा जम्दै

  हेम बोम्जन
 296 पटक हेरिएको

भक्तपुर :पछिल्लो समय तामाङ गीत लेखनको यात्रा लाई बलियो बनाउदै सिन्धुलीको देवराज स्याङ्तान उदायको छन।

हालै बजारमा सार्बजनिक भएको म्योदाम्जी ठुली बोलको गीत जिग्मे मिडियामा आउने बित्तिकै दर्शकले अति रुचाउने गीतमा यो गीत पनि पर्नेमा निर्माण टोलि ढुक्क रहेको जानकारी गराएको हो ।

भिडियो

वाङ्दा दोर्जे बोम्जनको प्रस्तुतिमा निर्माण गरिएको यस गीतलाइ अहिले दर्शकले अति रुचाएको छन,
कोसिस थोकरले संगीत गरेका यो गीतमा स्वर कोसिस थोकर र जितु लोप्चनको सुन्न सक्नु हुने छ भने शब्द देवराज स्याङतानको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार