अमिर मोक्तान र मिना ब्लोन को जोडि जम्दै सार्सी टाम्बा भिडियो सहित

म्युजिक भिडियो

 

भक्तपुर : टिकटकमा उत्कृष्ट अभिनय गरेर भाइरल भएका मोडल अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा देख्न थालेका छन ,तामाङ भाषाको टेलिसिरेल ह्युल्बाला कोला बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भएको हो।

यो समय सार्सि टिबा बोलको गीतमा मोक्तानलाई साथ भने मिना ब्लोन तामाङले दिएका छिन,मिना ब्लोन पनि तामाङ समुदायको चलेको कलाकारको रुप परिचित छन भने ब्लोन अहिले ब्यस्त मोडलको दर्जामा आफ्नो नाम लेखाइ सक्नु भएको छ ।

भिडियो

सुमन लामा ले निर्देशन गरेको गीतमा रामेस्वर जिरेलले खिचेका हुन ।
जितु लोप्चन र अनिल दोङ्को स्वर रहेको गीत मा अनिल दोङकै संगीत छन भने सुनिल दोङ्को सब्द सुन्न सक्नु हुने छ, यो गीतलाइ एरेन्ज मिक्सिङ दिपेश प्रधानले गरिएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार