यो सफ लामा याङ्की दोङ युद्ध लामा ब्लोन बाट लकडाउन उपहार भिडियो सहित=

काठमाडौ : चर्चित शब्दकार साङ्गे ब्लोनको शब्दमा लकडाउन उपहार सुनचाँदी झै बोलको गीत बजारमा आएको छ , सबैको प्यारो फरक दृश्यको अभिनय गर्न सक्ने कलाको धनी क्षेमतावान कलाकार योसफ लामा र निर्देशक युद्ध लामाको अभिनय रहेको गीतमा चर्चित मोडल याङकी दोङ बाट अभिनित गीत हाइट लाइट युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो ।


गायक हर्का दोङ तामाङको स्वरमा सझिएको गीतमा टीका बोम्जनको संगीत सुन्न सक्नु हुने छ।

भिडियो हेर्नू होला

उर्गेन दोङको निर्देशनमा तयार गीतलाइ रोशन फ्युवा तामाङले ड्रोन चलाएको हो भने बिबेक लामाले खिचेका हुन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार