नृत्य निर्देशक युद्ध लामा ब्लोनको स्वरमा सझिएको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ = भिडियो सहित

 

काठमाडौ : युद्ध लामा ब्लोन अफिसियल युट्युब च्यानल मार्फत लोक आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नृत्य निदेशक समेत रहेको ब्लोनको यो पहिलो गीत हो ।

भिडियो👇️

चर्चित मोडल अनिता गोले र स्वयम गायकको अभिनय रहेको उक्त गीत लाई विश्वास भण्डारीले क्यामेरा र इडिट गरेका हुन भने राम कुमार राइले निर्देशन गरेका हो र शब्द संगीत पनि राम कुमार राइको नै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार