तामाङ चलचित्र (तिङ्ला पुजुको) पहिलो गीत सार्बजनिक भिडियो उत्कृष्ट=

काठमाडौ : तामाङ चलचित्र (तिङ्ला पुजुको) गीत सार्वजनिक भएको छ,जिम्बा फिल्मको ब्यानरमा निर्माण गरिएको चलचित्रको पहिलो,(सार्सी टाम्बा म्हेन्दो आहिन) बोलकोगीत पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको हो ।


  1. डेढ दशक देखि तामाङ चलचित्रमा निर्देशन गर्दै आउनु भएको निमा लामा तामङ्को यो पछिल्लो तामाङ चलचित्र रहेको छ।
    कमल रुम्बाको प्रस्तुतिमा निर्माण गरिएको यस चलचित्रको सुदिपा स्याङतानको निर्माण रहेको छ, जय स्याङतान रोशन थिङ अबिना गोले कल्पना वाइबा सिंग नाथ लामा के,बि मोक्तान,एम बि मुन्द्रे गुरुदेव लामा लगायतको कलाकारहरुको अभिनय हेर्न सक्नु हुने छ।

अहिलेको तामाङ चलचित्रमा एकछ्त्र द्वन्दनिर्देशन गर्न सफल सुरज श्रेष्ठको दमदार फाइट हेर्न सक्नु हुने छ ,र नृत्य निर्देशन भने स्वयम् निमा लामाको रहेको छ।

भिडियो

शुभ तामाङ दुखी तामाङ बबिता स्याङ्तान श्रीजना स्याङ्तान लगायतको गायक गायिकाहरुको स्वर सुन्न सक्नु हुने छ । शब्द संगीत कमल रुम्बाको रहेको बुद्ध स्याङतान र दिपेश प्रधानले एरेन्ज गर्नु भएको छन भने स्टुडियो दिपमा रेकर्ड गरिएको हो। यो चलचित्र को छायांकन र सम्पादक बिस्वास भण्डारीको हेर्न सक्नुले गरिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार