लेबनानको राजधानी शहरमा शक्तिशाली बिस्पोट हजारौं घाइते , जानकारी आउन बाकि

  हेम बोम्जन
 287 पटक हेरिएको

लेबनान:लेबनान को बेरुत शहर मा ठुलो बिस्फोट भएको छ । बेलुकी 6:30 बजे तिर भएको बिस्फोट को धक्का साइप्रस लगायतका सिमावर्ती देशमा पनि महसुस गरिएको स्थानीय मिडिया ले जनाएको छ ।

लेबनान को स्वास्थय मन्त्रालयका अनुसार ठुलो संख्या मा घाइते भएको र जनधनको क्षति भएको बताएका छन ।घर का सिसा फुटेका छन् भने कयौ मान्छे पुरिएको आशंका लेबनान सरकारले जानकारी गराएको छ ।

किन र के कारणले यो बिस्फोट भएको भन्ने जानकारी अहिले सम्म गराएको छैन भने सामाजिक संजानमा भने ग्यासको उद्योगमा हुन सक्ने आशांका गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार