काभ्रेली गायक हावा लामाको स्वरमा बेहोस तासिले दर्शक रुवाए ।

music video

  Hem bomzan
 138 पटक हेरिएको

 

लामो समय पछि काभ्रेली गायक हावा लामाले तामाङ बिछोडको क्याची प्रेम गीत बजारमा ल्याएको हो ,यो भन्द पहिले ल्याएको गीतले दर्शक श्रोताको मन जिते पछि अहिले एला डान्बा खामा मायाको सिक्योल गीत बिहोस तासी बजारमा ल्याएको हो ।
भिडियो

अमिर दोङको निर्देशनमा तयार यो गीत अहिले बजारमा सबैको जनजिब्रोमा झुण्डिरहेको देखिन्छ ।

केही समय अगाडि बरवारमार्ग मा रहेको clock tower lounge club बाट एक कार्यक्रम गरि सर्बजनिक गरिएको गीतमा कलाकार कुसाङ लामा कल्पना लामा कुइसाङ रुम्बाको अभिनय हेर्न सक्नु हुने छ ।

निमा दोङको संगीत हावा लामाको स्वर रहेको यस गीत मा
कुमार सिँह लोप्चन को शब्द सुन्न सक्नु हुने छ,रोशन फ्युवा ले खिचेको भिडियोलाई सम्पादक भने निर्देशक अमिर दोङ्को रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार