कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा बोलको म्युजिक भिडियो सार्वजनिक ।

मनोरंजन ।

  ग्राण्ड संबाददाता
 89 पटक हेरिएको

भक्तपुर : कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा भन्ने बोलको गीत बुधबार सार्वजनिक भएको छ।

यस गित डम्फू मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । यस गित माया प्रेममा अधारित छन । गीतमा चर्चित संगीतकार निमा दोङको संगीत र चर्चित युवा गायक हावा लामाको स्वर रहेको छन् ।गीतका एरेञ्जर /मिक्सिङ दिपेन्द्र प्रधानले गरेका छन ।


तामाङ चलचित्रका अभिनेता अमिर दोङले कोरियोग्राफी,इडिट र निर्देशन गरेको यस म्युजिक भिडियोमा मोडलमा कुसाङ लामा, कल्पना दोङ र कुईसाङ रुम्बाको अभिनय रहेको छन् । भने भिडियोको छायांकन रोशन फ्युबा,ड्रोन क्याप्टेन सुरेश घिसिङ रहेको छन् ।भिडियोको कलर राजु लामाले गरेका छन ।

हेर्नुस् गितको भिडियो –

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार