लकडाउनको समयमा पनि रोकेन सहयोगी हातहरु=जन्मसिद्ध २२ बर्षे अपांगता भएको बिकास गोले लाई यति ठूलो रकम

आर्थिक सहयोग

काठमाडौ : दक्षिणकाली नगरपालिका वडा ७ कोपु गाउँका वर्ष २२ का अपंग विकास गोलेलाई नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलको प्रमुख अातिथ्यतामा रु ५० हजार १ सय ५० रुपैयाँ अार्थिक सहयोग वितरण गरेको छन् ।

समाजसेवी सुरेश रुम्बा,जेनिसा लामा,प्रतीक ब्लोन, सरोज घिसिङ,मिङ्मा योञ्जन उदायमान गायक विहिन दोङ ,सुबास लामा,प्रविन्स मोक्तान र पत्रकार हेम बम्जन लगायतका अभियान्ताहरुबाट संकलित रकम गोलेलाइ उहाँको आफ्नै निवासमा पुगेर हस्तान्तरण गरिएको हो ।

यतिबेला कोरोनाको कारण आर्थिकमन्दीले विश्व अर्थतन्त्र डामाडोल भै रहेको बेला विभिन्न माध्यम बाट आह्वान गरिर सहयोग अभियान लाई विभिन्न क्षेत्रमा आबद्ध ब्यक्ति हरुले आर्थिक रकम सहयोग गरिएको थियो नाम सहित=

१-(मकवानपुरे ठिटो सुरेश तामाङ
रु.२०५६३/

२-(यम कुमारी राना मगर चितवन बाट
रु.२००००/

३-(सृजना थिङ रसुवा हाल कुवेत
रु.११८६५/

४-(सपना स्याङ्तान सिन्धुपाल्चोक हाल कुवेत
रु.१०८४५/

५-(निशा गोले तामाङ रसुवा हाल कुवेत
रु.१११८९/

६-(सपना थिङ रसुवा
रु.१०९२५/

७-(बिपना तामाङ घलान नुवाकोट हाल कुवेत
रु.१२६२३/

८-(राम बहादुर तामाङ सिन्धुपाल्चोक हाल कतारबाट
रु.५५२०/

९-(सलाम सिं तामाङ काभ्रेबाट
रु.५२१०/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार