मनिस लोप्चनको स्वरमा मायामा नभन है भोलि भेटौ=बजार मा गीत सहित

 

भक्तपुर : गायक मनिस लोप्चनको स्वरमा सझिएको नेपाली गीत बजारमा आइ सकेको छ , हाइ लाइटस नेपालको युट्युब च्यानल बाट सर्बजनिक भएको यश गीत सुन्न यहाँ क्लिक गर्नु होला 👇️👇️

विश्व कीर्तिमानि लेखक टिक बोम्जनको शब्द संगीतमा तयार पारिएको यसगीतमा स्वर मनिस लोप्चनको सुन्न सक्नु हुने छ ।

सानै देखि गीत संगीतलाइ माया गर्ने गायक हाल वैदेशिक रोजगारीको लागि युएई मा हुनु हुन्छ,मायामा नभन है भोलि भेटौं बोलको गीतलाइ अहिले दर्शकले अत्याधिक मन पराए पछि, उत्साह जनक रुपमा छिट्टै भिडियो पनि निर्माण गरेर आफ्नो दर्शकलाइ प्रस्तुत गर्ने जानकारी समेत हामिलाइ दिनुभएको छ ।
स्वर : मनिस लोप्चन
शब्द संगीत टिक बोम्जन
एरेन्ज : पवन लामाको रहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार