टिकटक मै चर्चा कमाउदै ” धोसी खाला ङा आमा ” तामाङ मन छुने गीत ले

 

काठमाडौं, साउन ५ । लकडाउन, कोरोनाको परवाह नगरी दर्शक हरुको लागि के कसरी दिनहरु बिताउ भन्ने समय डि एन डि तामाङ र कर्साङ लामा ले एउटा यस्तो दर्शक को मन छुने गित ल्याउने तरकारमा झुटेका छन् । जुन गीत को ड्रमि मात्र सुन्दा कतिपय सुन्ने दर्शक भाबुक समेत भनेको बताउँछ ।

प्रायः गीत को शब्द हरुले एक बैदेशिक रोजगारीका शिलशिलामा बिदेशमा नै रहेर गाउँ घर सगै आमा लाई सम्झिने खाल्का गीत रहेको छ । गीत मनोरञ्जन प्रदान गर्ने खाल्को होइन जुन गीत ले एक बैदेशिक रोजगारीका शिलशिलामा बिदेशमा गाएका ब्याक्ती को कथा लाई उतारिएको छ ।
गीत लाई निर्माण गर्न धेरै समय लागेको समेत बताउ छन् । सके सम्म गीत र भिडियो लाई सगै सार्वजनिक गरिने र सोही गीतको केहि भाग भने टिकटकमा हालिएको छ । “Tamang music Lovers” अफिसियल टिकटकमा अपलोड गरिएको छ । भिडियो लाई चाडै निर्माण गर्ने र गर्दा गर्दै केही समय लागेमा अडियो मात्रै आउन सकिने समेत बताए छ ।

जुन गीत डि एन डि तामाङ ले लेख्नु भएको छ भने स्वर, संगित, संगित संयोजन र मिक्सिङ कर्साङ लामा (दोङ) ले गर्नु भएको छ । गीत लाई रेकर्ड गर्दा गायक, संगीतकार तथा संगित संयोजन कर्साङ लामा (दोङ) को मन भाबुक भएको समेत बताउछ ।

“धोसी खाला ङा आमा”
शब्द: डि एन डि तामाङ
स्वर, संगित, संगित संयोजन र मिक्सिङ: कर्साङ लामा (दोङ)

चाडै तपाईंहरु माझ आउदै !!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार