आशमान तामाङ वाइबाले अपराधी यसरी समाए = भिडियो सहित

म्युजिक भिडियो

  Hem bomzan
 153 पटक हेरिएको

चर्चित गायक तथा संगीतकार विशाल काल्दानको शब्द संगीतमा तयार पुर्बेली काठे भाषाको गीतमा कलाकार तथा समाजसेवि आशमान तामाङ वाइबा दबाङ सैलिमा उत्रेका हुन, फटाइ गर्ने ओम वाइबाले प्रहरीलाई झुक्याएर आफु उम्कनको लागि जालि गरेता पनि अन्त ता नक्कली जुँगा खसे पछि सि आइ डी आशमानले ओम पत्ता लगाएर समातिएका हो ।

यो खासमा रियलमा नभई हालै सर्बजनिक भएको तामाङ समुदायको चर्चित गायिका जितु लोप्चन र कलाकार ओम वाइबाको स्वरमा सझिएको जुँगामा बोलको म्युजिक भिडियो भित्रको कथा हुन ।

भिडियो 👇️👇️

 

एकछत्र तामाङ गीतको भिडियोमा राज गरिरहेको चर्चित मोड्लिङ अनिता गोलेको उत्कृष्ट अभिनय रहेको यो भिडियो डाइरेकशन ओम तामाङ्ले गरेको हो भने नृत्य निर्देशन अभि लामाको हेर्न सक्नु हुने छ , सुर्य लामाले खिचेको उक्त भिडियोलाइ कलर पनि जिग्मे मिडियाको निर्देशक लामाले नै गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार