नेपाल तामाङ घेदुङ मलेसियाको १५ औं वार्षिकोत्सव तथा साधारणसभा हुने पुरा तयारी।

प्रवास

  मिलन लामा दोङ
 217 पटक हेरिएको

असार २० क्वालालम्पुर – नेपाल तामाङ घेदुङ मलेसिया ले १५ औं वार्षिकोत्सव तथा साधरणसभा” मलेसियाका राजधानी क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटलमा भब्य रुपमा आयोजना गर्न पूरा तयारी भएको छ।

यस समारोहमा मलेसियामा रहेका बुद्धिजीवी, समाज सेवि, संघसंगठनका नेतृत्व प्रतिनिधि हरुको बाक्लो उपस्थित रहने छन भने कार्यक्रम सामाजिक दुरि कायम गरि कम्तीमा एक मिटर को मा रहेर आयोजना गरिने भएको छ भने कार्यक्रम बिहान १० बजे देखि सुचारू हुने यसै सस्थाको महासचिव अमीर लोप्चान ले जनाकारी दिनु भयो।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियमा कार्यरत तामाङ युवाहरुको सक्रियतामा“ स्थापित गरिएका घेदुङ मलेसियाले स्थापना काल देखि नै तामाङ समुदाय भित्र रहेका मौलिक परम्परा , भाषा, संस्कृती पहिचानको संरक्षण तथा सम्बर्द्धनमा अग्रसर भइ कार्यहरु गर्दै आएको यहाँहरुलाई अवगत नै रहेको छ्न “भने बिगत स्थापना काल देखि नै मलेसियामा समस्य मा परेको नेपाली हरुको उद्घार कार्यहरु समेत गर्दै आएको छन” यसै क्रममा” केही साता अघि मात्र मलेसियान सरकारले जारी गरेको MCO बाट प्रभावित भइ खाद्यान्न अभाव को कारण भोक भोकै अवस्थमा रहेका नेपाली हारु लाई खाद्यान्न राहत सहयोग गर्दै उद्धर कार्यहरु गरिदै आएको छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार