खाउले ए ङा छ्याम नोन डिक्सी cover गीतमा अमिर मोक्तान

 

भक्तपुर :केही समय अगाडि टिकटकमा चर्चा कमाउन सफल जोगलाल लामा को स्वरमा सझिएको तामाङ प्रेम गीत खाउले ए ङा बोलको गीतमा मोडल अमिर मोक्तान बाट अभिनित कोभर गीत सार्बजनिक भएको छ।

युनिका मोक्तानले साथ दिएको उक्त गीतमा जेनिश दोङको सब्द रहेको थियो भने विशाल काल्दनको संगीत यसरी नै अमृत लामा र सशिकला मोक्तानको ओर्जिनल स्वर सुन्न सक्नु हुने छ ।

भिडियो

 

अहिले कोभर गरिएको यो गीतमा स्वर संगीत जोग लाल लामाको सुन्न सक्नु हुने छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार