हाल सम्म ४१ घरपरिवारलाई राहत अझै लकडाउनको कारण दैनिकी टुटेका पीडित खोज्दै ..

 

काठमाडौ : लेखक तथा नायक ऋतुराज पाख्रीन र बरिस्ठ नृत्य निर्देशक अजय स्याङतान संयोजक रहेको कोभिड 19 सहयोग हाम्रो दायित्व नारा लिएर खडा गरिएको राहत कोषमा स्फुर्तिका साथ रकम जम्म भएको छ ।

सहयोग कसरी संकलन गर्नु भएको छ कसरी वितरण गरिरहेका छन त यहाँ click गरेर सुन्न सक्नु हुने छ ।

करिब १०० जना तामाङ कलाकार लगायत बिपन्न र ज्याला मजदुरि गरेर खाने हरुलाइ राहत बितरण गर्ने लक्ष्य लिएको जानकारी गराउनु भएको छ ।
अहिले सम्म कति जनाले कहाँ बाट कति रकम जम्म गर्यो त? नाम सहित सहयोगी दाताहरुको )
(१) फुर्बा दोर्जे मोक्तान तामाङ रु,३१,१३०/- मलेसिया
(२)ऋतुराज पाख्रीन रु,१०,०००/-नेपाल
(३)अजय स्याङतान रु,१०,०००/-नेपाल
(४)अनिता नेगि रु, ५,०००/-नेपाल
(५)रन्जिता ब्लोन लामा रु, ५,०००/-नेपाल
(६)रोशन फ्युबा तामाङ रु, ५,०००/-नेपाल
(७)दावा फिन्जो तामाङ रु,५,०००/-नेपाल
(८)अन्जुली लोप्चन रु,५,०००/-दुबई
(९)रन्जिता स्याङतान रु,५,०००/-दुबई
(१०)बिनोद लामा रु,५,१५०/- नेपाल
(११)सागर लामा रु,५,१०१/-मलेसिया
(१२)सन्दिप स्याङतान रु,५,०००/-नेपाल
(१३)कुमार ओख्रेली रु,५,०००/-कतार
(१४)छिमि माम्बा रु,५,०००/-नेपाल
(१५)मनिश लोप्चन रु,५,०००/-दुबई
(१६) टुल्साङ मोक्तान रु,५,०००/-नेपाल
(१७)आश्मान वाइबा रु,१०,५००/-नेपाल
(१८)जीवन घ्लान रु,५,०४१/-मलेसिया
(१९)संगीता मोक्तान रु,३,०००/-दुबई
(२०)दिपक थिङ रु,१०,०५०/-कतार
(२१)प्रेम थोकर तामाङ रु, ५,०२३/मलेसिया
(२२)मिलन पाख्रीन रु,५,०००/-कोरिया
(२३)करण वाईबा रु,५,०००/- नेपाल
(२४)साहारा लोप्चन रु,६०७२/-साईप्रस
(२५)राज लामा पाख्रीन रु, ५,५०० दुबई
(२६)हिसिला थिङ रु,१०,००० साईप्रस
(२७)सोम रुम्बा रु,३,००० दुबई
(२८)संगीता घले रु, ६,६०२ साइप्रस
(२९)राज लामा रु,२,५०५ नेपाल
(३०)लामा घिसिङ रु,५,०००नेपाल
र यसै गरि अभियानलाई साथ र सपोर्ट गरिदिन बिस्वभरी छरिएर रहेको तमाम नेपाली सहयोगी मन हरुलाइ अनुरोध गर्नु भएको छ ।

सहयोग गर्न चहानु हुन्छ भने यी ब्यक्तिहरुलाइ सम्पर्क गर्नु सक्नु हुने छ 👇️ ।

(संयोजक)
ऋतुराज पाख्रीन र अजय स्याङ्तान

(अभियान्त सदस्य)
(१) रोशन फ्युबा तामाङ
(२) दावा फिन्जो तामाङ
(३) याङ्चु थोकर
(४)खेम मोक्तान
(५) मुस्कान तामाङ
(६) सिम्रन मोक्तान तामाङ
(७) अनिता नेगि
(८)सन्ध्या सुस्केरा
(९)उर्मिला वाईबा
(१०)राज कुमार स्याङतान
(११)मन्जु मोक्तान तामाङ

(बैदेशिक समिति अभियान्त सदस्य)
(१) राज लामा पाख्रीन
(२) दिपक थिङ तामाङ
(३) अन्जुली लोप्चन
(४) रन्जिता तामाङ स्याङ्तान
(५) रोहित घ्लान
(६) अस्मिता पाख्रीन
(७)मनिष लोप्चन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार