तामाङ चलचित्रकर्मी हरु राहतमा जुटे ककस्ले गर्यो सहयोग नाम सहित

 

कोभिट १९ अर्थात कोरोना भाइरसका कारण राष्ट्रको गहनाको रूपमा चिनिने कलाकार मित्रहरू भोकभोकै नमोरुन भनेर हातमा हात साथमा साथ मिलाउ थोपा थोपाबाट नै नदि बन्छ भनी केही सहयोग जम्मा गर्दै छौँ र कोहि साथीहरूले यस् अभियानलाई साथ दिन चाहनु हुन्छ भने खबर गर्नु होला है? भन्दै तामाङ चलचित्र कर्मीहरु एक भएर यो अभियान चलाएका हुन भनेर हामिलाइ बताउनु भएको छ ।

बिश्वा महामारी सहयोगी दाता हरुको नामावली)
(१) फुर्बा दोर्जे मोक्तान तामाङ रु,३१,१३०/- मलेसिया
(२)ऋतुराज पाख्रीन रु,१०,०००/-नेपाल
(३)अजय स्याङतान रु,१०,०००/-नेपाल
(४)अनिता नेगि रु, ५,०००/-नेपाल
(५)रन्जिता ब्लोन लामा रु, ५,०००/-नेपाल
(६)रोशन फ्युबा तामाङ रु, ५,०००/-नेपाल
(७)दावा फिन्जो तामाङ रु,५,०००/-नेपाल
(८)अन्जुली लोप्चन रु,५,०००/-दुबई
(९)रन्जिता स्याङतान रु, ५,०००/-दुबई
(१०)बिनोद लामा रु,५,१५०/- नेपाल
(११)सागर लामा रु,५,१०१/-मलेसिया
(१२)सन्दिप स्याङतान रु,५,०००/-नेपाल
(१३)कुमार ओख्रेली रु,५,०००/-कतार
(१४)छिमि माम्बा रु,५,०००/-नेपाल
(१५)मनिश लोप्चन रु,५,०००/-दुबई
(१६) टुल्साङ मोक्तान रु,५,०००/-नेपाल
आस्मान वाइवा रु, १०५००
क्रमश सहयोगी दाताहरुको नाम यसरी उल्लेख गरिने छ। तपाई हाम्रो सानो सहयोगको कारण हाम्रै मित्रहरू बाचिन्छ भने किन ढिलाइ? सम्पर्क :9818635347 : 9841957027 : 9808690747

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार