नेपाल तामाङ घेदुङ मलेसिया र तामाङ कलाकार संघ मलेसियाले खडा गरियो covid-१९ ईमर्जेन्सी कोष।

प्रवास

  ग्राण्ड संबाददाता
 380 पटक हेरिएको

क्वालालम्पुर मलेसिया – नेपाल तामाङ घेदुङ प्रबास शाखा मलेशिया र नेपाल तामाङ कलाकार संघ प्रबास शाखा मलेशिया ले एक बिज्ञपति जारी गर्दै मलेसियान रिंगेट (RM .५ हजार ) बराबरको ( covid -१९) ईमर्जेन्सी कोष खाडा गरिएको छ।

मलेसियान सरकार ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन आवागमन नियन्त्रणका लागि मार्च १८ तारिख देखि सुरु गरिएको (MCO) अबधि पुन: पटक/ पटक थप गरि जुन १२ सम्म लम्ब्याउदा अन्तर्राष्ट्रिय उडान बन्दा भइ भिसा सकेर घर फर्किन नपाएको नेपालीहरु खाद्यान्न को अभाव भइ समस्यमा परेको छन।

भिसा सकेर घर जाना नपाएका नेपालीहरुको समस्यलाई ध्यानाकर्षण गराउन नेपाली दूतावास मलेसियालाई घेदुङ मलेशिया र कलाकार संघ मलेशियाले बिज्ञप्ति मार्फत अनुरोध समेत गरिएको छ” भने (MCO ) मुभमेन्ट कन्ट्रोल अडर जारी गरिएको अबधि भित्र खाद्यन्नको अभावमा परेका नेपालीहरुको समस्य समाधान गर्ने उद्देश्य ले पीडितहरु अप्ठ्यारोमा पर्दा सम्पर्क गर्न सहज होस भनेर सम्बन्धित प्रतिनिधित्व ब्यक्तिहरुको सम्पर्क नम्बर समेत दिएको घेदुङ मलेसियाका बर्तमन कार्यबाहक अध्यक्ष जगत सिं तामाङले ग्राण्ड न्युज नेपाललाई बताउनु भयो ।

घेदुङ मलेसिया र तामाङ कलाकार संघ मलेसियाले संयुक्त रूपमा जारी गरेको बिज्ञप्ति-

यदि कोहि खाद्यान्न आभावमा हुनु हुन्छ भने नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया परिवार र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारको प्रतिनिधिहरुसँग सम्पर्क गर्नु हुन अनुरोध समेत गरेको अध्यक्ष तामाङले जानकारी दिनु भयो ।

प्रतिनिधिहरु
संरक्षक : पासाङ तामाङ
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. : 016-2356666

प्र.सल्लाहकार : फुर्बा दोर्जे मोक्तान
क्षेत्र : निलै/सेरेम्बान
सम्पर्क नं. : 01127014290

का.वा अध्यक्ष : जगत सिं दोङ तामाङ
क्षेत्र : साहलाम, सेलाङ्गोर
सम्पर्क नं. : 0172872144

उपाध्यक्ष : मिलन थिङ तामाङ
क्षेत्र : बातुकेभ/क्वालालम्पुर
सम्पर्क नं. : 0176202195

उपाध्यक्ष : लनाम तामाङ
क्षेत्र : पेराक/पेनाङ
सम्पर्क नं. : 0184017807

महासचिव : सबिन कुमार लोप्चन तामाङ
क्षेत्र : सुङ्गाई बुलो /दमन्सरा
सम्पर्क नं. : 0183646706

सचीव : छेवाङ लामा
क्षेत्र : केपोङ क्वालालम्पुर
सम्पर्क नं. : 0188713201

सचिव : अमिर लोप्चन (सोम लाल)
क्षेत्र : सन्वय
सम्पर्क नं. : 01111055669

कोष अध्यक्ष : बिक्रम वाईबा तामाङ
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. : 0182958755

सह-कोष अध्यक्ष : प्रकाश लामा
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. 0146192820

सुचना तथा सञ्चार बिभाग प्र. : मिलन दोङ तामाङ
क्षेत्र : सुबाङ
सम्पर्क नं. : 0182805958

मलका प्रतिनिधि : दावा लोप्चन तामाङ
क्षेत्र : मलका
सम्पर्क नं. : 0172565068

क्षेत्रीय अध्यक्ष : राम काजी ग्लान तामाङ
क्षेत्र : पेनाङ
सम्पर्क नम्बर : 0102952421

क्षेत्रीय उपाध्यक्ष : बुद्ध लामा
क्षेत्र : पेनाङ
सम्पर्क नं. : 01133279094

क्षेत्र अध्यक्ष : दावा तितुङ तामाङ
क्षेत्र : बातु पहात/जोहोर
सम्पर्क नम्बर : 0108238030

जोहोर क्षेत्र प्रतिनिधि : प्रकाश वाईबा तामाङ
क्षेत्र : जोहोर
सम्पर्क नं. : 0187672941

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार