अमेरिकामा एकैदिन २५ सय बढीको मृत्यु” २५ सय भन्दा बढी नंया संक्रमित।

अन्तर्राष्ट्रिय

  हरि चापागाईं।
 72 पटक हेरिएको

न्युयोर्क – अमेरिकका एक स्वस्थ्य चिकित्सक विश्वबिद्यालयको तथ्यांक अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।

साथै, यहाँ एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ भने २ लाख १२ हजार ९ सय ६५ उपचारपश्चात् निको भइ घर फर्किसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार