covid -१९ का कारण स्थगित जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल पुनः सुचारु गर्ने तयारी।

अन्तर्राष्ट्रिय

  हरि चापागाईं।
 48 पटक हेरिएको

बैशाख १० काठमाडौं । कोरोना भाइरसको कारण स्थगित जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल आगामी ‘मे’ महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ ।

जर्मन फुटबल लिगले स्थगित बुन्डेस लिगा आगामी ‘मे’ ९ बाट पुनः सुचारु गर्ने तयारी गरेको हो ।जर्मन फुटबल लिगले प्रस्ताव गरेको मितिमा स्थानीय सरकारहरुले समर्थन जनाइरहेका छन् ।

जर्मनीको दुई राज्यले पनि उक्त मितिमा सहमति जनाएको जर्मन फुटबल लिगले दावी गरेको छ भने लिगका बाँकी खेलहरु बन्द रंगशालामा खेलाइने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार