रोशी खोला लिफ्ट सिचाई अयोजना को मन्त्री कैलाश ढुङ्गेल बाट सिलान्यास कार्यक्रम सप्पन्न ।

  सुकमान तामाङ
 299 पटक हेरिएको

काभ्रे – तेमाल गाउँपालिका ८ ल्होङ्साल बेसिमा एक कार्यक्रम बिच रोशी खोला सिचाई आयोजना प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल को प्रमुख अतिथिमा सिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

सिलान्यास कार्यक्रममा काभ्रे क्षेत्र नं १( क )को प्रदेश संसद रत्न ढकाल,ललितपुरको प्रदेश संसद राजकाजी महर्जन,पुर्ब उर्ज राज्यमान्त्री सुर्य मान दोङ,गा पा अध्यक्ष सलाम सिं तामाङ,नेकपा जिल्ला कमिटी सदस्य घणश्यम घिसिङ गणेश,डि एम लामा,तेमाल गा पा ७ को वडा अध्यक्ष ज्ञन बहादुर मोक्तान चन्द्र बहादुर दोङ लगायत पत्रकार स्थानीय जनप्रतिनिधि ,स्थानीय उपभोक्त हरुको बाक्लो उपस्तिथि रहेको थियो।


कार्यक्रम तेमाल गा पा वडा नं ८ को अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।कर्यक्रममा बोल्दै अतिथीहरुले कृषि क्षेत्रमा पहिलो प्राथमिकता दिनुपर्ने र कृषिमा बिकास भए मत्रै देश मा समृद्धीको बाटोमा लाग्ने कुरा बताउनु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार