नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसिया को प्रस्तुतिमा ” राष्ट्र भक्ति ” गितको भिडियो सहित सार्बजनिक ।

  ग्राण्ड संबाददाता
 387 पटक हेरिएको

जोहोर मलेसिया – नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसिया को सक्रियतामा निर्माण” गुराँस को रातो रङ बोलको राष्ट्र भक्ती” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।

मलेसिया जोहोर बारुको विभिन्न ठाउँहरुमा छायांकन गरिएको उक्त गितमा जगदीश हमालको स्वर रहेको छ भने संगीत तथा एरेन्जर बुद्ध स्याङ्बो र शब्द टेक तामाङको रहेको छ !

यसै गरि भिडियोमा दिनेश थिङ तामाङ ,प्रकाश वाइबा ,रक्की तामाङ ,बिराज तामाङ ,सबिन लामा ,मनिषा स्याङतान ,रमेश तामाङ ,ङवाङ ठुले शेर्पा ,ङिमा तामाङ ,अविरल तामाङ ,ममता राई,संगिता जिम्बा, महेन्द्र चौधरी ,मन्जु तामाङ, बिमल वाइबा,राज थिङ ,सन्तोष बोम्जन ,बुद्ध लामा,राज मगर ,तुल्सा तामाङ ,दिनेश सापकोटा ,वाङ्जेन लामा,नयन बान्तवा राई,बुद्धि स्याङ्तान ,फुलमाया तामाङ ,भिमास गोले,सिङ्गम तामाङ ,मिना पौडेल, राजन राई लगायत कलाकारहरु अभियान देख्न सकिन्छ ।

हेर्नुस् गित को भिडियो

प्रकाश वाइबाको क्यामेरा तथा  निर्देशन रहेको उक्त गितमा ड्रोन मा भने राज मगर रहेको छ सथै यस म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार