आङ्साङ मोक्तान बाट अभिनित(तिङला माया ) को भिडियो सार्वजनिक भएको छ,दर्शकले हेर्नै पर्ने

म्युजिक भिडियो

  हेम बोम्जन
 960 पटक हेरिएको

गायक बिरेन्द्र दोङ तामाङको प्रेम गीत तिङला माया सार्बजनिक भएको हो संगीत र स्वर बिरेन्द्र दोङ रहेको गीतमा फिमेल भोकल भने दिपा लामा लो को रहेको छ शब्द दबिन्द्र दोङको रहेको छ र निर्देशक भने गोङ्बाको हेर्न सक्नु हुने छ।

निकै सम्भावना बोकेको नव मोडल आङ्साङ मोक्तानलाई हामिले यो भिडियोम देख्न सकिने छ,पर्टकिय स्थन कालिङ्चोक र सिन्धुलीको रमणीय स्थल हरुमा छायांकन गरिएको भिडियोमा आङसाङ मोक्तानलाई साथ भने सपना तामाङले दिएका छन ।भिडियो उत्कृष्ट बनेका छन माया प्रेममा आधारित यो भिडियोमा अभिनित मोडल आङसाङले आफ्नो अभिनयलाइ कुनै पनि कसुर बाकी राखेका छैन .पहिलो भिडियो दर्शक ले मन पराउने मा ढुक्क देख्छन निर्माणटोलि ।

भिडियो हेर्न यता click गर्नु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार