लाक्पा लामा द्वारा अभिनित लामाको अक्षर सफलताको शिखरमा

म्युजिक भिडियो

  हेम बोम्जन
 151 पटक हेरिएको

 

केही हप्ता अगाडि मात्र युट्युब च्यानलबाट सार्वजनिक गरिएको लामाको अक्षर ढुंगामा अहिले १ लाख भन्द धेरैले हेरिसकेका छन ।

जगत घिसिङले तयार पारेको गीतमा विश्व दोङको संगीत रहेको छन भने शब्द स्वयम् जगत घिसिङकै सुन्न सक्नु हुने छ

प्रतीक ङ्यासुरको नृत्य निर्देशन रहेको गीतमा सुर्य लामाले कलर र खिचेका हुन.विभिन्न रमणीय स्थल हरुमा छायांकन गरिएको गीतमा लाक्पा लामा र निरन्जली लामाको अभिनय हेर्न सक्नु हुने छन ।

   गीत सफल भएकोमा हाम्रो तर्फ बाट हार्दिक बधाइ ग्राण्ड न्युज परिवार ,

भिडियो हेर्नू होला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार